२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


२३ चैत, चितवन । माओवादी नेता कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत चितवनले आदेश दिएको छ । शुक्रबार न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा थुनामा पठाउन आदेश दिएको हो ।

१५ वर्षदेखि फरार रहेका खामलाई प्रहरीले मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको थियो ।उनलाई बुधबार बिहान चितवन ल्याइएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार १४:५३