१ असार २०८३, सोमबार | Mon Jun 15 2026

राष्ट्रिय योजना आयोगमा ४ सदस्य नियुक्त

८ चैत, काठमाडौं । राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिसद्को बैठकले प्रा. संगित सिंह काठमाडौंबाट, डा कुसेन्द्र बहादुर महत जुम्लाबाट, प्रा सिवराज अधिकारी पाल्पाबाट र डा. अरनिको कुमार पाण्डे ललितपुरबाट सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सत्ता गठबन्धन फेरीसँगै आयोगका सदस्यहरु राजीनामा दिएका थिए । राजीनामा पश्चात रिक्त रहेको पदमा आज बसेको मन्त्रिपरिसद्को बैठकले सदस्य नियुक्त गरेको हो ।

प्रकाशित मिति : March 21, 2024 at 11:54 am