३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

२९ फागुन, काठमाडाैँ । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन । उनले ३९ मत प्राप्त गरेका छन । दाहाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका छर्फबाट उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति : March 12, 2024 at 1:27 pm