५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नेपाल र हङकङबीचको खेल वर्षाले रोकियो


२७ फागुन, काठमाडाैँ । नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित भएको छ। त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल पानी परेपछि  रोकिएको हाे ।

पाँचौँ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको हो। नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ। पाचौं ओभर चलिरहँदा हङकङले १ विकेट गुमाएर ४३ रन बनाएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १२:२३