२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे

२३ फागुन, काठमाडौं । नवनियुक्त मन्त्रीको शपथ आजै हुने भएको छ। नवनियुक्त मन्त्रीहरूकाे शपथ ग्रहण साँझ ५ बजे गर्ने तयारी रहेको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : March 6, 2024 at 3:45 pm