१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन स्थगित


२२ फागुन, काठमाडाैँ । लुम्बिनीमा हुने भनिएको लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन स्थगित भएको छ।  केन्द्रमा साेमबार नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेश सरकारको आयोजनामा गर्न लागिएको शिखर सम्मेलन स्थगित भएको हाे ।

मंगलबार बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले विशेष कारणबस भन्दै शिखर सम्मेलन स्थागन गर्ने निणर्य गरेको हो । फागुन २८ र २९ गते भनिएको शिखर सम्मेलन अन्तिम अवस्थामा स्थगित भएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १७:११