१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टी-२० सिरिजको उपाधि भिडन्तमा नेदरल्यान्ड्ससँग नेपाल ४ विकेटले पराजित


२२ फागुन, काठमाडौँ ।घरेलु टोली नेपाललाई हराउँदै नेदरल्यान्ड्सले त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको उपाधि जितेको छ । मंगलवार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले हराएको हो ।

नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ४ विकेट गुमाएर रन १८९ बनाउँदै पूरा गर्यो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १५:०५