३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

वर्तमान सत्ता गठबन्धन दुर्घटनामा, ८ बजेका लागि बोलाईएको बैठक स्थगित

२१ फागुन, काठमाडौं । वर्तमान सत्ता गठबन्धन दुर्घटनामा परेको छ । गठबन्धन दुर्घटनामा परेसँगै आजदबिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएकोछ । राति नयाँ गठबन्धनको खाकामा सहमति भएका कारण बैठक स्थगित भएको स्रोले बताएको छ ।

प्रकाशित मिति : March 4, 2024 at 8:18 am