१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

केपी ओलीलाई स्वागत गर्न तयार पारेको २ सय किलोको माला पौडेलको गलामा


२० फगुन, काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई जनकपुरमा २ सय किलोको मालाले स्वागत गरिएको छ । धनुषाको महेन्द्रनगरमा भएको राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी हुन गएका पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताले २ सय किलोको मालाले स्वागत गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली समापन समारोहमा जनो कार्यक्रम थियो। एमाले अध्यक्ष ओली नगएपछि सो माला उपाध्यक्ष पौडेललाई लगाइएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १२:१२