२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

संसद भवन परिसरभित्र प्रवेश गरे लघुवित्त पीडितहरू

१४ फागुन, काठमाडाैँ । लघुवित्त पीडितहरू संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका छन्। सोमबार दिउँसो पीडितहरू काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन परिसरभित्र प्रवेश गरेका हुन्।

संसद परिसरमा लघुवित्त पीडितहरूले नाराबाजी गरेका थिए। सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । निषेधित क्षेत्र तोडेर लघुवित्त पीडितहरू संघीय संसद भवन परिसरमा प्रवेश गरेका हुन्।

प्रकाशित मिति : 15:06