३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

विवादित मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छः गोकुल बाँस्कोटा

१४ फागुन, काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विवादित मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै बाँस्कोटाले विवादित मन्त्रीले पदबाट राजीनामा नदिए प्रधानमन्त्रीले उनीहरूलाई बर्खास्ती गर्नुपर्ने बताएका हुन् ।

प्रकाशित मिति : February 26, 2024 at 1:12 pm