१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेटवार्ता


११ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १२:४३