१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हिमालयन रि इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता


९ फागुन, काडमाडौँ । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । बुधबार नेप्से ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा कायम हुन पुगेको छ ।

बुधबार सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड १२ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड २६ लाख ७५ हजार रुपैयाँ, पिपुल्स हाइड्रोपावरको ६ करोड ९ लाख ४ हजार रुपैयाँ, सगरमाथा जलविद्युत कम्पनीको ५ करोड ८६ लाख ४३ हजार रुपैयाँ र मोलुङ हाइड्रोपावरको ५ करोड ५७ लाख ७३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १५:१५