३० बैशाख २०८१, आईतवार | Mon May 13 2024

प्रेमको नाटक गरेर अर्काको जिन्दगीसँग खेल्नेलाई पनि प्रेम दिवसको शुभकामना


२ फागुन, काठमाडाैँ । चर्चित गायिक समिक्षा अधिकारीले प्रेमको नाटक गरेर अर्काको जिन्दगीसँग खेल्नेलाई पनि प्रेम दिवसको शुभकामना दिएकी छिन । भ्यालेन्टाइन डेको अवसरमा सामाजिक सञ्जालमा मार्फत गायिका अधिकारीले प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूई व्यांगायत्मक रूपमा कडा झटारो हानेकी छिन ।

समिक्षाले मनदेखि नै सच्चा माया गर्नेहरूका लागि वर्षभरी नै प्रेम दिवस हुने बताएकी छिन । उनले भनेकी छिन, ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मन सँग खेल खेल्ने हरुलाई पनि प्रेम दिबसको धेरै धेरै शुभकामना मन देखि सच्चा सफा ईमान्दार माया गर्ने जोडिहरुको लागि त 365 दिन नै प्रेम दिबस हो 🙏’

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार २०:३२

https://srdb.com.np/