१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

प्रि ओपन सेसनमा करिब साढे ९ अंकले बढ्यो नेप्से

२४ माघ, काठमाडाैँ । साताकाे चाैँथाें काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ९ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.३८ अंकले बढेर २०९५.१० विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ५६ स्टकको २३ लाख ५२ हजार ८२२ रुपैयाँ २० पैसाबराबरको ३ हजार ६३७ कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति : February 7, 2024 at 11:05 am