५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा


२० माघ, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताए ।

गत १३ वैशाखदेखि चन्द विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारीमा थिए।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार १६:२०