९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

रिडी पावरको हकप्रदमा बुक क्लोज मिति तय, माघ २१ गतेसम्म कायमले किन्न पाउने

१४ माघ, काठमाडौँ ।रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद निष्काशनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १ः०.५ बराबर हकप्रद निष्काशनका लागि माघ २२ गते बुक क्लोजको मिति तोकेको हो ।

यसको अर्थ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : January 28, 2024 at 6:09 pm