सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै बरुण इन्भेष्टमेन्ट
१२ माघ, काठमाडौँ । बरुण इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
प्रकाशित मिति : 17:00









