२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

नयाँबानेश्वरमा गुडिरहेको बस भासियो

१२ माघ, काठमाडौँ । काठमाडौंको नयाँबानेश्वर चोकमा गुडिरहेको बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुड्दा गुड्दै भासिएको हो ।

सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ। बसमा रहेका यात्रुहरू सकुशल रहेका छन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १३:०४