२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

११ माघ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक कम्पनीको मूल्य समायोजन भएको छ । नेप्सेमा सिटिजन हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८.६३ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६०७ रुपैयाँ ५७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार ६६० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै अब आइतबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : 16:25