२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

नेपाल टेलिकमको सञ्चालकमा जोशी निर्वाचित

१० माघ, काठमाडाैँ । नेपाल टेलिकमको सञ्चालकमा मनिषजंग जोशी निर्वाचित भएका छन् । कम्पनीको पुस २९ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

नवनियुक्त अध्यक्ष जोशीले माघ ५ गते गोपनीयता र इमान्दारीताको शपथ लिएका छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १४:५२