२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नेपाल टेलिकमको सञ्चालकमा जोशी निर्वाचित

१० माघ, काठमाडाैँ । नेपाल टेलिकमको सञ्चालकमा मनिषजंग जोशी निर्वाचित भएका छन् । कम्पनीको पुस २९ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

नवनियुक्त अध्यक्ष जोशीले माघ ५ गते गोपनीयता र इमान्दारीताको शपथ लिएका छन् ।

प्रकाशित मिति : January 24, 2024 at 2:52 pm