२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एनसेलको सेयर खरिदबिक्री सम्झौता कार्यान्वयन नगर्न अदालतको आदेश

९ माघ, काठमाडौँ । एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्री सम्झौता कार्यान्वयन नगर्ने अल्पकालिन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले उक्त अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । कानूनी व्यवस्थाको परिपालना र स्वामित्व परिवर्तनको विषय देखिएको भन्दै उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

प्रकाशित मिति : January 23, 2024 at 6:21 pm