१५ आश्विन २०८३, बिहिबार | Fri Oct 2 2026

नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त

७ माघ, काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । गत पुस २४ गतेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष सुवेदीले पुस २६ गते टेलिकमको अध्यक्षको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रकाशित मिति : January 21, 2024 at 1:45 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/