२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

एक कम्पनीको ११ प्रतिशत लाभांश सेयरधनीको खातामा जम्मा

५ माघ, काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्सले आफ्ना सेयरधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेकाे छ । कम्पनीको पुस २४ गते सम्पन्न साधारण सभाबाट पारित ११ प्रतिशत नगद लाभांश पुस ११ गतेसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको कम्पनीले जनाएकाे छ ।

साथै, भौतिक रुपमा कायम सेयरधनीहरुको हकमा आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गरेपछि मात्र लाभांश सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा उल्लेख गरेका बैंक खातामा पठाउने ब्यवस्था मिलाउने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : 11:11