२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

गौशला २६ भन्दै युवतीको तस्बिर सार्वजनिक गर्ने एक जना पक्राउ


३ माघ, काठमाडाैँ । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडित भएकी युवती भन्दै तस्वीरहरु सार्वजनिक गर्ने  एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई रहेकाे प्रहरीले जनाएकाे छ । राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको ब्युरो स्रोतले जनाएकाे छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १६:१६