७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

तपस्वी भनेर चिनिने रामबहादुर बम्जन बुढानिलकण्ठबाट पक्राउ

२४ पुस, काठमाडौँ । प्रहरीले तपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई पक्राउ गरेको छ । बम्जनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

उनीविरूद्ध विभिन्न ठाउँमा दर्जन मुद्दा रहेका छन । तपस्वी रामबहादुर बम्जन लामो समयदेखि प्रहरीको खोजीमा थिए ।

प्रकाशित मिति : January 9, 2024 at 7:18 pm