२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधान गर्न आयोग गठन

२४ पुस, काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि आयोग बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगमा उर्जा मन्त्रालय र उद्योग मन्त्रालयका सहसचिव सदस्य रहेनछन् ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार १७:१४