२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

केशवराज पाण्डेसहित ६ जना एमाले केन्द्रीय सदस्यमा थपिए

२० पुस, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीमा छ जना मनोनित भएका छन ।  शुक्रबारको सचिवालय बैठकले प्रदेश अधिवेशनहरूमा गरेको पूर्व प्रतिवद्धता अनुसार ६ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । मनोनित हुनेहरूमा कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, सुदूरपश्चिमका दामोदर भण्डारी र झापाका जिल्ला अध्यक्ष दीपक कार्की रहेका छन ।

प्रकाशित मिति : January 5, 2024 at 6:18 pm