२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

२० पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

शुक्रबार ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए । उनीहरूबीत समसामयिक विषयमा कुराकानी भएको जनाइएकाे छ ।

प्रकाशित मिति : January 5, 2024 at 2:09 pm