८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

नेप्सेमा ३ करोड ३५ लाख कित्ता बोनस सेयर सूचिकृत

२० पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शुक्रबार एनआइसी एशिया बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको २९ प्रतिशत बोनस बापतको ३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार ११:१४