२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

हिमालयन टाइम्सले आईपीओ निष्काशन गर्ने, बोलायो साधारण सभा

१९ पुस, काठमाडाैं। हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न पुस २५ गते प्रथम साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजे भर्चुअल माध्यम जुम मार्फत् हुनेछ

सभाले आईपीओ निष्काशन गर्ने प्रस्तावका साथै बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाबकिताब, सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि गर्नेछ ।

प्रकाशित मिति : 13:48