२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

मध्यरातमा काठमाडाैँमा भूकम्पको शक्तिशाली धक्का

१५ पुस, काठमाडौँ । काठमाडौँमा भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको छ । सन् २०२३ को अन्तिम दिन आइतबार राति १० बजेर २१ मिनेट जाँदा भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भुकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक जिल्लाको उत्तरीभेगमा परेको छ । ५ म्याग्निच्यूडको भूकम्पले काठमाडौँ उपत्यकासँगै बागमती प्रदेशका सबैजसो जिल्लामा धक्का दिएको छ । यसअघि आइतबार बिहानै बझान केन्द्रबिन्द्रु भएर ३.४ म्यग्निच्यूडको भूकम्पको धक्का महशुस गरिएको थियो ।

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार २३:२१