२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेपाल उद्योग परिसंघका महानिर्देशक जोशीलाई पितृशोक

१२ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघका महानिर्देशक तथा पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीलाई पितृशोक परेको छ ।

उनका बुवा तुलारामको उपचारका क्रममा बुधबार८४ बर्षकाे उमेरमा  निधन भएको हाे । जोशीको बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । ।

प्रकाशित मिति : December 28, 2023 at 12:27 pm