२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

पूर्वाञ्चल ल्युव आयलले आईपीओ निष्काशन गर्ने

९ पुस, काठमाडौ । पूर्वाञ्चल ल्युव आयलले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पुस २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । सभामा आईपीओ जारी गर्ने प्रस्ताव रहेको छ । साधारण सभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित भएपछि थप प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

आर्थिक वर्ष २०७९/८० को नाफा/ नोक्सानमा छलफल हुनेछ । यस्तै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

प्रकाशित मिति : 12:12