१७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026

यस्तो छ आज सुनचाँदीको मूल्य

९ पुस, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजावी १ सुन १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार पनि छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजावी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : December 25, 2023 at 11:19 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/