२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

सामाजिक सुरक्षा कोषमा ५१ कर्मचारीका लागि जागिरको अवसर (सूचनासहित)

६ पुस, काठमाडौं । सामाजिक सुरक्षा कोषमा ५१ जना कर्मचारी माग भएको छ। कोषले आज सूचना जारी गर्दै विभिन्न पदमा ५१ कर्मचारी माग गरेको हो ।

कोषले रिक्त रहेका सेवा, समूह, उपसमूह तथा तहका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरेको जनाएको छ । कोषले सहायक कम्प्युटर अपरेटरदेखि उपनिर्देशकसम्म पदका लागि ५१ जना कर्मचारी माग गरेको हो ।

प्रकाशित मिति : ६ पुष २०८०, शुक्रबार १२:५२