२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

कुवेतका अमिरको निधनमा नेपाल सरकारले शोक मनाउँदै

२ पुस, काठमाडाैँ । कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।

अमिरको निधनप्रति शोक व्यक्त गर्दै सरकारले सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । कुवेतका अमिर अल सबाको मङ्सिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित मिति : २ पुष २०८०, सोमबार ०७:३८