६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

४ कम्पनीले सेयरधनीलाई लाभांश नदिने

२८ मंसिर, काठमाडाैं । चार कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएका छन् । सिटी होटल, प्रोग्रेसिभ फाइनान्स, उन्नति सहकार्य लघुवित्त र फरवार्ड माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नबाँड्ने निर्णय गरेका हुन्।

चारवटै कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश नदिने घोषणा गरेका हुन्।  यी कम्पनीले लाभांश प्रस्ताव बिना नै साधारणसभा बोलाउने निर्णय गरेका छन्।

प्रकाशित मिति : December 14, 2023 at 4:05 pm