२४ आश्विन २०८१, बिहीबार | Fri Oct 11 2024

संसदका महासचिव गौतमको राजीनामा स्वीकृत

२७ मंसिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

महासचिव गौतमले यही मंसिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १४:३०