६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उछाल,२० मिनेटलाई बजार बन्द

२४ मंसिर, काठमाडौं। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल देखिएको छ। समीक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो।

आइतबार बजार खुलेको ५ मिनेट ४८ सेकेन्डमा नेप्से सूचक चार प्रतिशतले बढेपछि २० मिनेटको लागि सेयर कारोबार बन्द भएको छ। २० मिनेटपछि शेयर कारोबार पछि खुल्ने छ।

प्रकाशित मिति : December 10, 2023 at 11:23 am