२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छोड्न आदेश

१५ मंसिर, काठमाडौं । उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

शुक्रबार  न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले  नक्कली शरणार्थी प्रकरणमा केसीलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : 16:17