२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

केही तत्वहरु राजतन्त्र फर्काउन लागेका छन्, त्यो सम्भव छैनः अध्यक्ष ओली

१५ मंसिर, डडेल्धुरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत अगाडि बढ्ने सङ्कल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने धारणा राखेका छन् ।

पार्टीको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज डडेल्धुरामा आयोजित सभामा अध्यक्ष ओलीले केही तत्वहरु राजतन्त्र फर्काउन लागेको भन्दै त्यो सम्भव नभएको बताए। उनले २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै त्यसको १० वर्षमा बेरोजगारी अन्त्य भइ समृद्धि हासिल हुने जिकिर गरे ।

प्रकाशित मिति : December 1, 2023 at 3:57 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/