८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

५ मंसिर, काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार २३.८२ अंकले घटेर १८२९.३५ बिन्दुमा बन्द भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशतले बढेको छ ।

त्यसैगरी, बिपी डब्लु लघुवित्तको ७.४६ प्रतिशत, एनएमबि सुलभ फण्डको ६.१४ प्रतिशत र एनआइसी एशिया फ्लेक्सी फण्डको ५.६७ प्रतिशत प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १५:३४