२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

आज यी कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्यो

२२ कात्तिक, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१६ अकंले बढेर १८६३.९३ बिन्दुमा बन्द भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ८.०७ प्रतिशतले बढेको छ । त्यसैगरी, पिपुल्स हाइड्रोपावरको ७.४० प्रतिशत, नेपाल एसविआई बैंकको ७.३२ प्रतिशत, भगवती हाइड्रोपावरको ६.७६ प्रतिशत, माण्डु हाइड्रोपावरको ६.७० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : 15:28