१९ आश्विन २०८३, सोमबार | Tue Oct 6 2026

ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घट्यो

१ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन र सेबोन शुल्क दुवै घटाएको छ। बुधबार बसेकाे बोर्डको सञ्चालक समिति बैठकले किमिशन र शुल्क दुवै घटाउने निर्णय गरेको हो।

बोर्डले कमिसन र शुल्क दुबैमा १० प्रतिशतले घटाएको हाे। अर्कोतर्फ ब्रोकरको मात्रै शुल्क घटाउने तर सबोनले लिने शुल्क भने कहिल्यै नघटाउने अवस्थाको अन्त्य गर्दै यस पटक भने सेबोनले लिने शुल्कमा पनि १० प्रतिशत घटाइएको हो।

प्रकाशित मिति : October 18, 2023 at 2:29 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/