४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एमाले नेता थपलियाको ‘ठगी खाने राजनीतिले जनताले रूवायो’ सार्वजनिक (भिडियो)


२४ असोज, काठमाडाैँ । नेकपा (एमाले)का पुराना नेता एवं अग्रज पत्रकार गोपाल थपलियाले जनता रूवायो बोलको गीत सार्वजनिक भएको छ । थपिलयोको आफ्नै युट्युब च्यानलबाट बुधबार बिहान गीत सार्वजनिक भएको छ । थपलिया उनको पत्नी सुशीलादेवी थपलियाको प्रस्तुती रहेको गीतमा शिशिर योगीले स्वर दिएका छन । गीतमा ‘ठगी खाने राजनीतिले जनताले रूवायो’, ‘मागी खाने कुटनीतिले देश नै डुबायो’ लगायतका विषय उठाइएको छ । भिडियो तल हेर्न र सुन्न सक्नुहुन्छ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार ०९:१६