२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

नेपाल इन्फ्रास्ट्रक्चरले घाेषणा गर्याे लाभांश

२२ असोज, काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको  बैठकले गत वर्ष २०७९र८० बर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै, सोही बैठकले कम्पनीको प्रथम वार्षिक साधारणसभा मंसिर ६ गते ललितपुरको झम्सिखेलमा अपराह्न साढे ४ बजे बोलायने निर्णय गरेको छ । साधारणसभाबाट लाभांश प्रस्ताव पारित भएपछि सेयरधनीहरुलाई पाउनेछन्।

प्रकाशित मिति : 09:41