२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१६ असाेज, काठमाडौं ।  साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५६ अकंले घटेर १९५८.७२ बिन्दुमा बन्द भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा समता घरेलु लघुवित्तको सेयर मूलय सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्य ७.९१ प्रतिशतले बढेको छ ।

त्यसैगरी, घलेम्दी हाइड्रोको ७.८१ प्रतिशत, हिमालयन लघुवित्तको ६.२२ प्रतिशत, आशा लघुवित्तको ५.८० प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ४.५१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : 15:41