५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

कालिका पावरले बाेलायाे साधारण सभा

२९ भदाै, काठमाडाैं । कालिका पावर कम्पनी लिमिटेडले विशेष साधारण सभा बाेलाएकाे छ । कम्पनीको भदाै २८ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा असाेज १३ गते, शनिबार कम्पनीको रजिष्टर्ड कार्यलय, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १०, भरतपुर चितवनमा बिहान ११:०० बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको नियमावलीको नियम २७ (२) संसोधन गर्ने र अख्तियारी प्रदान गर्ने २ वटा विशेष प्रस्ताव पारित हुँदैछ ।

प्रकाशित मिति : September 15, 2023 at 5:01 pm